नेप्से २४ .५७ अङ्कले बढ्यो
मंगलबार, असार २३, २०८३
यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ ।
१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
आइतबार, कात्तिक २, २०८२
साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
बिहीबार, असोज ३०, २०८२
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो ।
लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी
आइतबार, भदौ २२, २०८२
यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
सोमबार, साउन १२, २०८२
साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
आर्थिक वर्षको पहिलो दिन नेप्से ७५.८४ अंकले बढयो, साढे १६ अर्बभन्दा बढीको कारोबार
बिहीबार, साउन १, २०८२
नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसुचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
२५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि
बिहीबार, असार २६, २०८२
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेको ओरालो यात्रा कायमै,०.१४ अंकले घट्यो सुचक
मंगलबार, असार २४, २०८२
पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।
लगातार ६ दिन बढेको नेप्से करेक्सन पछि घट्यो
सोमबार, असार २३, २०८२
पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ ।
नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो
आइतबार, असार २२, २०८२
कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।
कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से
बिहीबार, असार १९, २०८२
साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ ।
नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार
बुधबार, असार १८, २०८२
साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ ।
नेप्से परिसुचक एकै दिनमा ९.१९ अंकले वृद्धि
सोमबार, असार १६, २०८२
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ ।
साताको लोकप्रिय

