‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’
आइतबार, असार १५, २०८२
कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो ।
साताको लोकप्रिय