नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित
बुधबार, माघ ७, २०८२
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्य तथा अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने सहयोगीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

