गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई
आइतबार, असार १५, २०८२
फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् यो नै ह्यान्डबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । उपाधिसँगै एपीएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
साताको लोकप्रिय