फ्रि शेयर मागेर बन्द गराइएको भोटेकोसी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
बुधबार, असोज २२, २०८२
इप्पानका कुरा सुने लगत्तै गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोसी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।

निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी
आइतबार, भदौ १, २०८२
वरिष्ठ उपाध्यक्ष डाँगीले ऊर्जामन्त्री खड्कालाई विद्युत प्राधिकरणसंग सम्बन्धित समस्याहरु र नेपालको ऊर्जा क्षेत्रमा रहेका अन्य समस्याहरुको पनि स्थायी समाधानको लागि विद्युत व्यापार र प्रसारण लाइन निर्माणको अनुमतिपत्र नीजि क्षेत्रलाई दिएर स्व. शैलजा आचार्यको जस्तै इतिहास रच्न पनि अनुरोध गरे ।

‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद
बिहीबार, असार १२, २०८२
टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।
साताको लोकप्रिय