‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण (भिडियोसहित)
बुधबार, असार २५, २०८२
उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।

टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ
बुधबार, असार ११, २०८२
एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान जादैँछ ।
साताको लोकप्रिय