तीन वटा चलचित्र मार्फत अनमोल केसीको ‘कमब्याक’
सोमबार, असार ९, २०८२
नेपाली चलचित्र उद्योगमा साथ, सहयोग, शुभेच्छा र माया , हौसला र प्रेरणा प्रदान गर्नुहुने मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरू, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरू प्रति म कृतज्ञ रहेको पनि बताएका छन् । केसी लामो समयदेखि चलचित्रमा देखिएका छैनन् । पछिल्ला केही फिल्म फ्लप भएपछि केसी पर्दामा देखिन छाडेका थिए ।
साताको लोकप्रिय