राज्यको मौनता विरुद्ध भोक अनसन : ‘यो गणतन्त्र होइन, लुटतन्त्र रहेछ’ [भिडियो]
सोमबार, असार ९, २०८२
उनीहरूले विगत २३ वर्षदेखि पीडित हुँदै आएकाले अब सहन नसकिने अवस्था आएको बताउँदै भोक हड्ताल गरेको बताए । पीडितहरूको भनाइमा आरक्ष विस्तारका क्रममा उनीहरूको घरगोठ जलाइएको, जग्गा खोसिएको र उचित व्यवस्थापन नगरिएको गुनासो छ ।
साताको लोकप्रिय

![राज्यको मौनता विरुद्ध भोक अनसन : ‘यो गणतन्त्र होइन, लुटतन्त्र रहेछ’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/vok-hadtal-(1)-1750677902.jpg)