रोजगारीमा जाने नेपालीहरूको समस्याका लागि कठोर कदम चाल्नुपर्ने : श्रममन्त्री भण्डारी
शनिबार, असार ७, २०८२
श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार विभागमा रहेका मुद्दाहरूलाई प्रकृयागत रूपमा सही तबरले काम गरे निरुपण गर्न धेरै समय नलाग्ने जिकिर गरे । उनले करिब ३४ हजार मुद्दाहरू मध्ये गम्भीर प्रकृतिका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । अन्य सामान्य प्रकृतिका मुद्दाहरूलाई सहजीकरण मात्रै गरे पनि समाधान निकाल्न सकिने बताए ।
साताको लोकप्रिय