सुर्खेतमा शशीला मोटर्सले गर्यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण
शुक्रबार, असार ६, २०८२
मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।
साताको लोकप्रिय

