‘जातीय विभेदमुक्त विश्वका लागि विश्व संञ्जाल’ गठन, थिङ्क ट्यांक पनि बनाइने
शनिबार, जेठ ३१, २०८२
जातीय विभेदमुक्त विश्व निर्माणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट वकालत गर्न जातीय विभेद विरुद्ध पहिलो विश्व सम्मेलनका सहभागी तथा अन्य अभियन्ताहरुलाई समावेश गर्ने गरी ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व संञ्जाल’(ग्लोबल अलायन्स फर कास्ट फ्री वल्र्ड)गठन गरिएको छ ।