सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द [भिडियो]
शुक्रबार, जेठ ३०, २०८२
उनले सरकारलाई विलासीता कर हटाउन माग गर्नुका साथै केन्द्रीय संघको निर्णय अनुसार आफूहरूले थप आन्दोनका कार्यक्रमहरू सशक्त बनाउँदै जाने चेतावनी समेत दिए । व्यवसायीहरूले काठमाडौं लगायत देशभरका सहरहरूमा आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् ।
साताको लोकप्रिय

![सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/sun-chadi-1749804482.jpg)