नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी [भिडियोसहित]
शुक्रबार, जेठ ८, २०८३
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेपछि सन् १९९४ देखि मे २२ मा यो दिवस मनाउन थालिएको हो ।
आठ महिनामा २८ अर्बको चामल आयात
सोमबार, चैत ९, २०८२
सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात
मंगलबार, मंसिर १६, २०८२
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।
‘अघाउन्जेल भात खुवाउन पाएकोमा खुशी छु’
बिहीबार, जेठ २९, २०८२
लामाका अनुसार यो फाउण्डेशनले गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा विगत १० वर्षदेखि देशका विभिन्न जिल्लामा विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरूलाई खाद्यान्न तथा अन्य सहयोग गर्दै आएको र यो पटक मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्र सहयोग गरिएको हो ।
साताको लोकप्रिय

![नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Balkrishna-1779444425.jpg)