Harsamaya
७२ जिल्लामा फैलियो  डेंगी, एक हजार दुई सय ५५ जना सङ्क्रमित
७२ जिल्लामा फैलियो डेंगी, एक हजार दुई सय ५५ जना सङ्क्रमित सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । 
Weather Update