नेपालमा पहिलोपटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा (भिडियोसहित)
सोमबार, जेठ २६, २०८२
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्व गरिएको छ ।