Harsamaya
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै १ अर्ब बराबरको क्षति
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै १ अर्ब बराबरको क्षति त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ ।
कोशीमा कोरोना संक्रमणको जोखिम उच्च, महानगरले सुरु गर्यो खोप अभियान 
कोशीमा कोरोना संक्रमणको जोखिम उच्च, महानगरले सुरु गर्यो खोप अभियान  उनले भने,‘पहिले पनि कोरोना निर्मूल भएको होइन । जीवनयापनको सुधारपनले समेत कोरोनासँग लड्न सक्ने अवस्था रहेछ भन्ने कुरा थाहा भएकै छ । थाहा पाएपछि जीवनस्तर सुधार्ने भन्दा पनि अगाडिबाटै सचेत हुनुपर्दछ । राज्यका तर्फबाट समेत प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द  कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।
उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनबाट २० बुँदे घोषणा पत्र जारी (भिडियोसहित)
उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनबाट २० बुँदे घोषणा पत्र जारी (भिडियोसहित) विराटनगरमा सम्पन्न स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले विराटनगर घोषणा पत्र–२०८२ जारी गरेको छ ।
Weather Update