Harsamaya
नेपाल पुलिस क्लब बन्याे प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन 
नेपाल पुलिस क्लब बन्याे प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन  नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनाएको हो ।
पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
पीएम कपः पुलिसको सातौं जित
पीएम कपः पुलिसको सातौं जित प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जित हासिल गरेको हो । 
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो । 
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा ‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश...
Weather Update