सरकारले जैविक ऊर्जाको क्षेत्रमा कर थपेको उद्यमीहरूको गुनासो
                                बुधबार, जेठ २१, २०८२
                                सरकारले जैविक ऊर्जाअन्तर्गतको बायोमास क्षेत्रमा एकपछि अर्के कर थपेर हतोत्साही बनाएको जैविक ऊर्जा उद्यमीहरूको गुनासो छ। आयकर र मूल्यअभिवृद्धि करमा सहुलियत खोज्दै आएका बेला आगामी आर्थिक वर्षको बजेटमा थप ५ प्रतिशत अन्तःशुल्क लगाएपछि व्यवसायीहरूको गुनासो आएको हो।
                            
                        
            साताको लोकप्रिय
        
    
