Harsamaya
सरकारले जैविक ऊर्जाको क्षेत्रमा कर थपेको उद्यमीहरूको गुनासो
सरकारले जैविक ऊर्जाको क्षेत्रमा कर थपेको उद्यमीहरूको गुनासो सरकारले जैविक ऊर्जाअन्तर्गतको बायोमास क्षेत्रमा एकपछि अर्के कर थपेर हतोत्साही बनाएको जैविक ऊर्जा उद्यमीहरूको गुनासो छ। आयकर र मूल्यअभिवृद्धि करमा सहुलियत खोज्दै आएका बेला आगामी आर्थिक वर्षको बजेटमा थप ५ प्रतिशत अन्तःशुल्क लगाएपछि व्यवसायीहरूको गुनासो आएको हो।
Weather Update