रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ
बुधबार, जेठ २१, २०८२
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे। उनी रमण कन्स्ट्रक्सन प्रालिमा उनी सञ्चालकमध्येका एक हुन्।
साताको लोकप्रिय