रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)
मंगलबार, जेठ २०, २०८२
‘जुन लेभको उहाँले मेहनत गर्नुहुन्छ थाहा छैन भने रिसर्च गर्नुहुन्छ त्यसमा उहाँलाई उहाँको छोराले पुस गर्नुहुन्छ रिसर्च गरिसकेपछि त्यसलाई पन्छाएर उहाँ इम्याजिनेसनमा जानुहुन्छ,उनले भनिन्, इम्याजिनेसनपछि मल्टिपल रफ स्केचेसहरू बनाइसकेपछि बल्ल पर्पर पेन्टिङमा जानुहुन्छ त्यो डेडिगेसन र लगाव अतुलनीय छ । उहाँले आफ्ना संस्कृतिहरूलाई जसरी जीवन्त तुल्याउनु भएको छ त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’