असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने
सोमबार, जेठ १९, २०८२
मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू, सम्भावनाहरू मागि गहिरो छलफल, अभ्यासहरू आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरू निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् ।