यातायात व्यवसायी र सरकार बिच सहमति , ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने
मंगलबार, जेठ २०, २०८२
मध्यरातमा दुई पक्ष बिच सहमति भए पनि मंगलबार बिहान सम्म सडकमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।

कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने
आइतबार, जेठ १८, २०८२
कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् ।

७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा
आइतबार, जेठ १८, २०८२
उनले भने,‘नेपाली यात्रु वाहक सवारी साधन, माल वाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्व रोजगार...