गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु विजयकृष्ण मूर्ति (भिडियोसहित)
                                आइतबार, जेठ १८, २०८२
                                पाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
