मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौँ : मीना पौडेल (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
पुस्तकले मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गर्नुपर्ने र वर्तमान कानुनी तथा सामाजिक संरचना त्यसका लागि पर्याप्त नभएको तर्क प्रस्तुत गरेको छ । पौडेलका अनुसार, ‘हामीले ‘बाँच्नका लागि बेचिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ ।’