इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।