उच्च अदालत जनकपुरद्वारा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट
बिहीबार, साउन १, २०८२
उच्च अदालत जनकपुरले गत आर्थिक वर्षमा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।

आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च तानिए
बिहीबार, असार ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूत र युवराज पौडेल सफलले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित उजुरी दिएका थिए ।

उच्च अदालत जनकपुर न्यायाधीशहरूको पिएसओ परिवर्तन
शुक्रबार, जेठ ३०, २०८२
उनका अनुसार अदालत सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको १० जनाको टोली पनि हटाइएको छ । अब न्यायाधीशहरूका लागि तीन दर्जनजति प्रहरीहरू खटाइएको उनले जानकारी दिए ।

राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।

पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने
शुक्रबार, जेठ १६, २०८२
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।
साताको लोकप्रिय