नवौँ एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित
शुक्रबार, जेठ १६, २०८२
फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा गर्यो। दुवै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
साताको लोकप्रिय