बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन्
बिहीबार, जेठ २१, २०८३
बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै कुरा विज्ञप्तिमार्फत नै स्पष्ट पारेको जनाइन् ।
यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने
आइतबार, वैशाख २७, २०८३
यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित जनसंख्याको लागि व्यवहारिक विकल्प बन्नसक्ने अपेक्षा गरिएको छ ।
ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने
आइतबार, असार २२, २०८२
चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ । पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो ।
बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता
आइतबार, असार ८, २०८२
साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक भएको बताए ।
युरोपमा टेस्लाको व्यापार ४९ प्रतिशतले घटयो
बुधबार, जेठ १४, २०८२
अप्रिलमा मात्रै होइन, पूरै वर्षको सुरुवातदेखि नै टेस्लाको बिक्रीमा लगातार गिरावट आइरहेको छ । टेस्लाको बिक्री जनवरी देखि २०२५ अप्रिल सम्मको अवधिमा ४० प्रतिशतले घटेको छ, जुन कम्पनीको लागि ठूलो चिन्ताको विषय हो।
साताको लोकप्रिय

