युरोपमा टेस्लाको व्यापार ४९ प्रतिशतले घटयो
बुधबार, जेठ १४, २०८२
अप्रिलमा मात्रै होइन, पूरै वर्षको सुरुवातदेखि नै टेस्लाको बिक्रीमा लगातार गिरावट आइरहेको छ । टेस्लाको बिक्री जनवरी देखि २०२५ अप्रिल सम्मको अवधिमा ४० प्रतिशतले घटेको छ, जुन कम्पनीको लागि ठूलो चिन्ताको विषय हो।