पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित
मंगलबार, जेठ २७, २०८२
स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’ एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।
सार्वजनिक यातायात बन्द भएपछि हेटौँडामा जनजीवन प्रभावित
सोमबार, जेठ १९, २०८२
यातायात सेवा बन्द हुँदा सर्वसाधारणलाई अत्यधिक असर परेको छ । विशेष गरी कार्यालय जाने कर्मचारी, विद्यार्थी र दैनिक काममा निस्कने सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ । निजी सवारीसाधन नभएका नागरिकहरू गन्तव्यमा पुग्नका लागि वैकल्पिक साधनको खोजीमा रहेका छन् ।
राजावादीद्वारा हेटौँडामा विशाल र्यालीसहित जनप्रदर्शनी
बुधबार, जेठ १४, २०८२
हेटौँडाको सानो पोखराबाट सुरु भएको मोटरसाइकल र्याली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक ,कमाने, नागस्वती चोक, गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
साताको लोकप्रिय

