वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी
बिहीबार, पुस ३, २०८२
अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
रोजगारीमा जाने नेपालीहरूको समस्याका लागि कठोर कदम चाल्नुपर्ने : श्रममन्त्री भण्डारी
शनिबार, असार ७, २०८२
श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार विभागमा रहेका मुद्दाहरूलाई प्रकृयागत रूपमा सही तबरले काम गरे निरुपण गर्न धेरै समय नलाग्ने जिकिर गरे । उनले करिब ३४ हजार मुद्दाहरू मध्ये गम्भीर प्रकृतिका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । अन्य सामान्य प्रकृतिका मुद्दाहरूलाई सहजीकरण मात्रै गरे पनि...
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्लेषक डा.मीना पौडेल (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
नेपालका लाखौं श्रमिक विदेशमा पसिना बगाइरहेका छन् । यद्यपि, उनीहरूका समस्या र पीडालाई न राज्यले गम्भीरतासाथ लिएको छ, न त स्पष्ट नीति बनाइएको छ । आन्तरिक श्रमका हकमा तुलनात्मक रूपमा श्रम ऐन केही हदसम्म राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको डा. पौडेलको ठम्याइ छ ।
साताको लोकप्रिय

