रोशनी शाही मृत फेला
आइतबार, जेठ ११, २०८२
जनप्रतिनिधिको रोहबरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्।