जुम्लामा अटो दुर्घटना हुँदा चालकको मृत्यु
शनिबार, जेठ १०, २०८२
प्रहरीका अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो ।