त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप हुँदै : विजेताले १ लाख ११ हजार पाउने
शनिबार, जेठ १०, २०८२
सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो। आयोजक समितिका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न टोल र क्लबहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।