महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ : सचिव अर्याल
शुक्रबार, जेठ ९, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् ।