टोटनहम युरोपा लिग च्याम्पियन, १७ वर्षपछि उपाधि
बिहीबार, जेठ ८, २०८२
टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।
साताको लोकप्रिय