Harsamaya
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै अर्थ समितिको बैठक बिहान ९:३० बजे बस्ने भएको हो । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ । 
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए ।
विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची सङ्घीय संसद्का विभिन्न आठ वटा समितिका बैठक आज बस्दैछन् ।
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिने कार्यसूची रहेको छ । 
बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्व गभर्नर नेपाल
बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्व गभर्नर नेपाल उनले भने, ‘यही समितिको कुरा हो गभर्नर । यही समितिमा म माग गर्दछु संसदीय समिति बनाइयोस् छानबिन गराइयोस् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ । कानुनी रूपमा गभर्नर नियुक्त छ की छैन भनेर  छानबिन समिति बनाइनुपर्छ ।’
Weather Update