Harsamaya
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार  
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार   मन्त्रालयले भने बोलपत्र प्रक्रिया नियमित वार्षिक कार्यक्रमअन्तर्गत भएको दाबी गर्दै कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको स्पष्टीकरण दिएको छ। तर हालको राष्ट्रिय आर्थिक अवस्थाले मन्त्रालयको तर्क उपयुक्त नभएको बताइएको छ । 
‘बागमती सरकारले लाखौँका महंगा गाडी खरिद गर्यो तर विपदमा परेका नागरिकका समस्या सुनेन’
‘बागमती सरकारले लाखौँका महंगा गाडी खरिद गर्यो तर विपदमा परेका नागरिकका समस्या सुनेन’ अहिलेका मुख्यमन्त्री र मन्त्रीहरू सधै स्थायी रुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चीज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछि हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधामा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’
Weather Update