रोल्पा : टुरिजम फर पिस’ फोटो प्रदर्शनी सुरु
                                मंगलबार, जेठ ६, २०८२
                                पुनले रोल्पा विगतमा ‘राजनीतिक द्धन्द्धको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवर्द्धक केन्द्रको रूपमा विकास गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महत्त्वपूर्ण क्षेत्र पर्यटन हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्षेत्रका फोटो सङ्कलनहरू यहाँ प्रदर्शनीमा आएका छन्। मलाई खुसी लागेको छ।’ पुनले फोटो प्रदर्शनीले रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
                            
                        
            साताको लोकप्रिय
        
    
