आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन
मंगलबार, जेठ ६, २०८२
अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
साताको लोकप्रिय