एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी
मंगलबार, जेठ ६, २०८२
२१औँ एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही जेठ ९ देखि ११ गते सम्म हुने च्याम्पियनशिपमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी हुँदै छन् ।
साताको लोकप्रिय