पूर्वमन्त्री बस्नेतको कार्यक्रम बिथोल्न जान लागेका माओवादीका नेता कार्यकर्ता बाटोबाटै फर्किए
सोमबार, जेठ ५, २०८२
बस्नेत भने पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार बिहानै सिन्धुपाल्चोक हान्निएका छन् । टेरामिक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । त्यसलाई आधार बनाएर लिंसखुपाखर र सुनकोसीले विज्ञप्ति जारी गरेका थिए । सांसद सापकोटाको निर्देशनसँगै माओवादी केन्द्र ब्याक हटेको छ भने नेकपा एमालेले के गर्छ हेर्न बाँकी छ । स्मरण रहोस् सुनकोसीमा नेकपा एमाले स्थानीय सरकारमा छ भने लिंसखुपाखरमा माओवादी केन्द्र स्थानीय सरकारमा छ ।
साताको लोकप्रिय