पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा
सोमबार, जेठ ५, २०८२
आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
साताको लोकप्रिय