मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कमा दुर्घटना
आइतबार, जेठ ४, २०८२
मेक्सिकोको एउटा ठुलो प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । जहाज ठोक्किएको एक भिडियो सार्वजनिक भएको छ ।
साताको लोकप्रिय