आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै
शनिबार, जेठ ३, २०८२
नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दिर्घकालिन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ ।
साताको लोकप्रिय