उपसभापति दोर्जे लामाद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग
बिहीबार, जेठ १, २०८२
पार्टी प्यालेसमा खर्चिने फजुल खर्च कटौती गर्दै मानवीय सेवामा लाग्ने उद्देश्यले यस्तो कार्य गरेको लामाले बताए। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा रहेका लामाले अघिल्ला वर्षहरूमा पनि सामाजिक सेवाका विविध क्षेत्रमा योगदान दिँदै आएका छन्।
साताको लोकप्रिय