जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब ! (भिडियोसहित)
                                बिहीबार, जेठ १, २०८२
                                भवन अधुरै र लथालिङ्ख पारेर ठेक्कादार सम्पर्कविहीन भएको स्थानीयहरूको भनाइ छ । जसका कारण यात्रु र पर्यटकहरूले सास्ती खेपिरहेका छन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
