साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता
मंगलबार, वैशाख ३०, २०८२
यस सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नसिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिनेछ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।
साताको लोकप्रिय