Harsamaya
विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै
विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ खेलमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।
Weather Update